वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ सार्वजनिक

राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ सार्वजनिक

कामठाडौं । गायिका शोभा न्यौपानेको स्वरमा  राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ ।

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् ।

सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन, राम केसीको छायांकन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रंग संयोजन छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव