वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ को पहिलो पोस्टर सार्वजनिक

अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ को पहिलो पोस्टर सार्वजनिक

कामठाडौं । अभिनेता अक्षय कुमारले अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ को पहिलो पोस्टर सेयर गरेका छन् । अहान अभिनेता सुनील शेट्टीका छोरा हुन् ।

फिल्म तेलुगूको सुपरहिट फिल्म ‘आरएक्स १००’ को हिन्दी रिमेक हो । फिल्म २४ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

अहानले पोस्टर शेयर गर्दै निर्माता साजिद र निर्देशक मिलन लुथरियाप्रति आभार प्रकट गरेका छन् । अहानकाे साथ तारा सुतारिया पनि देखिनेछिन् ।

 

View this post on Instagram

 

A post shared by Ahan Shetty (@ahan.shetty)

 

w this post on Instagram

 

A post shared by Suniel Shetty (@suniel.shetty)

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव