वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

टेक्सासमा अब अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्दै

टेक्सासमा अब अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्दै

एजेन्सी । अमेरिकाको टेक्सासमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम हट्ने भएको छ ।

टेक्सासका गर्भनर ग्रेग एबटले आउँदो हप्तादेखि नयाँ नियम लागु हुने बताएका छन् । रिपब्लिकन गर्भनर ग्रेगले मंगलबार भने, ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ ।’ यस्तै व्यवसायहरुलाई पूर्ण क्षमतामा सञ्चालन अनुमति पनि दिइने भएको छ ।

अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने नियम हटाउने टेक्सास अमेरिकाको सबैभन्दा ठूलो राज्य हो । गएको जुलाईमा सो नियम लागु भएको हो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव