वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

म्यानचेस्टर सिटीको शानदार जित

म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म‌गलबार राती भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत गए रातीको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल गर्‍यो भने एक गोल उपहारमा पायो । १५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लियो । उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव