वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ ।

सिभिल अस्पताल नयाँ बानेश्वरमा आज विहान १० बजेबाट उनीहरुलाई कोरोनाविरूद्ध खोप दिने तयारी रहेको
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव