1
Share
काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलको बैठक मिति २०७७ फागुन २१ गते शुक्रबार दिनको १ः०० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।