वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

नेकपा केन्द्रीय समितिले ओलीलाई दलको नेताबाट हटाउँदै

नेकपा केन्द्रीय समितिले ओलीलाई दलको नेताबाट हटाउँदै

नेकपा प्रचण्ड– माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकले संसदीय दलबारे धारणा तय गर्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि आजै स्थायी कमिटी बैठक बसेको थियो ।

सो बैठकले संसदीय दलको नेता प्रधानमन्त्री केपी ओलीलाई फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । आजको बैठकमा उपस्थित हुनेले आफ्नो नागरिकताको प्रमाणपत्रसहित उपस्थित हुन निर्देशन दिएको थियो ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु