वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

अब २३ गतेपछि सवै कुरा क्लियर हुन्छ–प्रचण्ड

अब २३ गतेपछि सवै कुरा क्लियर हुन्छ–प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् ।
कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने बताए । ‘अब २३ गतेपछि सवै क्लियर हुन्छ, आवश्यक न्यूनतम समय त लाग्ला । ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन ।’ उनले भने
उनले ऐन कानुन नियम अनुसार प्रक्रिया अनुसार नै आफुहरु अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गरे ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो