वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

चित्रकलामा सर्वसाधारणको रुचि (फोटोफिचर)

चित्रकलामा सर्वसाधारणको रुचि (फोटोफिचर)

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएका चित्रकलामा सर्वसाधराण्को रुची देखिएको छ ।

आगामी शनिबारसम्म हुने प्रदर्शनीमा कलाकार चन्द्रा श्रेष्ठ, नयना शाक्य, शैली राना विष्ट, सुनिभा श्रेष्ठ, विशाल महर्जन, पलिस्था मानन्धरलगायत ११ जना कलाकारको करिब २०० वटा क्यानभासका चित्र रहेका छन् । प्रदर्शनीमा राखिएको चित्र रु. पाँच हजारदेखि रु. ५० हजारसम्मका छन् ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु