6
Share
काठमाडौं । लेखक मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ नाम पुस्तक विमोचन हुँदैछ । काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा उक्त विमोचन समारोहमा हुँदैछ । भोलि मिति २०७७ चैत १४ गते हुन लागेको सो विमोचन समारोहमा उपस्थितका लागि आग्रह गरिएको छ ।
प्रकाशक गीत भट्ट रहेको उक्त पुस्तकभित्र छिमेकी मुलुक भारतसँग नेपालको पहिलेदेखि अहिलेसम्मको सम्बन्धबारे चर्चा गरिएको जनाइएको छ ।