वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

‘नेपाल–भारत सम्बन्ध’ पुस्तक विमोचन हुँदै

‘नेपाल–भारत सम्बन्ध’ पुस्तक विमोचन हुँदै

काठमाडौं । लेखक मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ नाम पुस्तक विमोचन हुँदैछ । काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा उक्त विमोचन समारोहमा हुँदैछ । भोलि मिति २०७७ चैत १४ गते हुन लागेको सो विमोचन समारोहमा उपस्थितका लागि आग्रह गरिएको छ ।

प्रकाशक गीत भट्ट रहेको उक्त पुस्तकभित्र छिमेकी मुलुक भारतसँग नेपालको पहिलेदेखि अहिलेसम्मको सम्बन्धबारे चर्चा गरिएको जनाइएको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव