10
Share![कोरोना संक्रमणको बढ्दो जोखिमका बीच यसरी मनाइयो उपत्यकामा होली [फोटोफिचर] कोरोना संक्रमणको बढ्दो जोखिमका बीच यसरी मनाइयो उपत्यकामा होली [फोटोफिचर]](https://backend.samachardainik.com/wp-content/uploads/2021/03/collage-holi-min.jpg)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण आज होली पर्वको पहिलो दिन उपत्यकामा सामान्य रौनक देखिएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले सार्वजनिक स्थानमा होली मनाउँन नजान आग्रह गरेका बाबजुद पनि बसन्तपुर क्षेत्रमा युवाहरुको केही बाक्लो उपस्थिति देखिएको छ भने अन्य ठाउँमा पारिवारिक होली मनाइएको छ ।