वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

चिनले दिएको कोरोनाविरुद्धको खोप २५ गतेबाट लगाइने

चिनले दिएको कोरोनाविरुद्धको खोप २५ गतेबाट लगाइने

काठमाडौं । चीनले अनुदान दिएको कोरोनाविरुद्धको भेरोसेल खोप यही चैत २५ गतेदेखि लगाइने भएको छ ।

काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमार्फत खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

चीनले कोरोना भाइरसविरुद्धको ८ लाख भेरोसेल खोप नेपाल सरकारलाई अनुदानमा दिएको थियाे ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव