वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

रंगभेदी टिप्पणीले काडिजका सबै खेलाडीले मैदान छाडे

रंगभेदी टिप्पणीले काडिजका सबै खेलाडीले मैदान छाडे

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए रातीको खेलमा रंगभेदी टिप्पणीका कारण खेल प्रभावित भयो । भ्यालेन्सिया र काडिजबिचको खेल रंगभेदी टिप्पणीका कारण प्रभावित बन्यो ।

काडिजका ख्वान कालासँगको विवादको क्रममा मुक्तारले आक्रोशित भएर प्रतिक्रिया जनाएपछि भ्यालेन्सियाका खेलाडीहरु पहिलो हाफमा मैदानबाट बाहिरिए । क्लबले पछि आफ्ना खेलाडीमाथि रंगभेदी टिप्पणी भएको बतायो । मुक्तारको समर्थनमा भ्यालेन्सियाका खेलाडीहरु मैदान बाहिर निस्किए । तर केही समयपछि उनीहरु खेल पूरा गर्न फर्किएका हुन् । सो खेलमा भ्यालेन्सिया २–१ ले विजयी भयो ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु