वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

स्पेनिस ला लिगा – रियल भालाडोलिटलाई पराजित गर्दै बार्सिलोना दोश्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा – रियल भालाडोलिटलाई पराजित गर्दै बार्सिलोना दोश्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिटलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १–० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।

खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु