वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

च्याम्पियन्स लिग फुटबल–रियल मड्रिडद्वारा लिभरपुल पराजित

च्याम्पियन्स लिग फुटबल–रियल मड्रिडद्वारा लिभरपुल पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । मार्को एसेन्सियोले एक गोल थपे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव