वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

फिल्म ‘विवेक’ मा विपिन र स्वस्तिमा अनुबन्धित

फिल्म ‘विवेक’ मा विपिन र स्वस्तिमा अनुबन्धित

काठमाडौं । निर्माता माधव वाग्ले आफ्नै निर्देशनमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘विवेक’ बनाउने भएका छन् ।

उनकै प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा विपिन र स्वस्तिमा अनुबन्धित भएका हुन् ।

मंगलवार साँझ उनले आफ्नो फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन्, जसमा विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । फिल्ममा उनी टाइटल क्यारेक्टरमा देखिनेछन् । पोस्टरमार्फत् फिल्मका लागि अडिसन आह्वान गरिएको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव