वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सुडान र डारफोरमा एक साताभित्र ८७ जनाको मृत्यु

सुडान र डारफोरमा एक साताभित्र ८७ जनाको मृत्यु

सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् । पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर, विद्रोहीका हिंसात्मक गतिविधिका कारण सर्वसाधारण त्रसित भएको छ ।
यसअघि सन् २०१९ मा पनि सुडान र डारफोरमा विद्रोहीले राष्ट्रसंघी कार्यालयहरूमा समेत आक्रमण गरेका थिए ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव