वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

भारतमा एकैदिन एक लाख २६ हजार जना बढी कोरोनाबाट संक्रमित

भारतमा एकैदिन एक लाख २६ हजार जना बढी कोरोनाबाट संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही समयमा त्यहाँका ६० हजार मानिस अस्पतालबाट घर फर्कँदा ६ सय ८५ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट १ लाख ६६ हजार ८ सय ६२ जनाको मृत्यु भइसकेको छ । अहिले देशभर ९ लाख १० हजार भन्दा बढी सक्रिय संक्रमित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव