वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

जितु लोप्चन र युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ गीत सार्वजानिक

जितु लोप्चन र युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ गीत सार्वजानिक

काठमाडौँ । चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ । उक्त गीत गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत रहेको छ । गीतको भिडियो भने जिग्मे मिडियाले तयार पारेको हो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव