वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद पदमुक्त

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद पदमुक्त

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीलाई पदमुक्त गरेको पत्र पढेर सुनाएका छन्। माओवादी केन्द्रले चारै जनालाई पदमुक्तका लागि मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री छन्।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार चारैजना सांसद पदमुक्त हुन्छन् ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु