वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

टारइगर श्रफले पुरा गरे ‘हिरोपन्ती–२’ को छायांकन

टारइगर श्रफले पुरा गरे ‘हिरोपन्ती–२’ को छायांकन

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफलाई करियर सुरु गर्न सहयोग गर्ने फिल्म ‘हिरोपन्ती’ को सिक्वेलले आफ्नो पहिलो छायांकनको सेड्युल पुरा गरेको छ । कोरोना संक्रमण फैलिरहेको समयमा फिल्मको छायांकन गोप्य रुपमा सुरु गरिएको थियो । टाइगरले मुम्बईको छायांकन दुई हप्तामै पुरा गरेको भारतीय मिडियाले जनाएको छ ।

‘हिरोपन्ती –२’ लाई साजिद नाडियावालाले निर्माण गरेका हुन् । जसले बलिउडमा युवा अवस्थामा आफ्नो पहिचान बनाउनको लागि धेरै सघंर्ष गरेका छन् । उनको बारेमा एक लेखमा लेखिएको छ–डायनामिक युथको लागि साजिदको स्क्रिप्ट सेन्स निकै राम्रो छ । उनी आफ्नो करियलाई अझै अगाडी पुर्याउन उत्साहित छन् । उनको कथामा युवाहरुलाई प्रोत्साहन गरिएको हुन्छ । ’

‘हिरोपन्ती’ सन् २०१४ मे मा रिलिज भएको थियो । जसमा टाइगरो साथमा कृति सनानको मूख्य भूमिका थियो । यता, ‘हिरोपन्ती–२’ मा टाइगरको साथमा तारा सुतारिया छिन् ।

“>

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव