वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

निर्देशक गुप्ताका श्रीमती र छोरीले आफैँलाई किन लगाए आगो ?

निर्देशक गुप्ताका श्रीमती र छोरीले आफैँलाई  किन लगाए आगो ?

मुम्बई । भारतको सबअर्बन क्षेत्रको अन्धेरीमा ५५ वर्षीय एक महिला र उनकी छोरीले आत्महत्या गरेको खबर बुधबार सार्वजनिक भएको छ । यो घटना सोमबार दिउँसोको हो तर मुम्बई प्रहरीलाई भने बुधबार बिहान मात्र खबर पाएको भारतीय मिडियाले जनाएको छ ।

आत्महत्या गर्ने महिलाको नाम अस्मिता हो भने छोरीको नाम श्रृष्टि हो । उनीहरु फिल्ममेकर सन्तोष गुप्ताको श्रीमती र छोरी हुन् । सन्तोषले ‘फरार’,रोमी : द हिरो’, ‘आज की औरत’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

मुम्बई प्रहरीले दिएको जानकारी अनुसार अस्मिता र श्रृष्टिले सोमबार दिउँसो अमार्टमेन्टमा आफैँलाई आगो लगाएका थिए । आगोमा लपेटिएको अवस्थामा उनीहरुलाई छिमेकीले देखेका थिए । सोमाबार साँझ नै उनीहरुलाई कपुर अस्पतालमा लगिएको थियो । जतिबेला ७० प्रतिशत उनीहरुो शरीर जलिसकेको थियो । त्यही नै उनीहरुको अन्तिम सास लिएका हुन् ।

भारतीय मिडियाले जनाए अनुसार अस्मिता लामो समयदेखि विरामी थिइन् उनलाई मृगौलाको समस्या थियो । उनी यही चिन्ताको कारण गलेकी थिइन् । यही कारण उनले आत्महत्याको कदम उठाएकी हुन् । आमाको चिन्ता हेर्न नसकेर श्रृष्टिले पनि आत्महत्या गरेकी हुन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव