वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सीडीओसहित २६ जना सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ? सूचीसहित

सीडीओसहित २६ जना सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ? सूचीसहित

काठमाडौं । गृह मन्त्रालयले एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । त्यस्तै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि फेरिएका छन् ।

गृहमन्त्री राम बहादुर थापाको निर्णय अनुसार अध्यागमन विभागका महानिर्देशक तथा केही जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । गृह मन्त्रालयका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । त्यस्तै शिवप्रसाद गेलाल बाँकेको सिडिओ र धर्मेन्द्र मिश्र नवलपरासीको सिडिओ भएका छन् ।

यस्ताे छ सूची

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु