वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

गुणस्तरीय सेवा प्रदान नगरे कारवाही !

गुणस्तरीय सेवा प्रदान नगरे कारवाही !

काठमाडौं । कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले सेवाग्राही सर्वसाधारणलाई सेवा दिन आनाकानी वा लापर्वाही गरे उनीहरुलाई सरकारले कारवाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था वा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने जनाएको हो । सेवाग्राहीलाई स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मीबाट मर्का समस्या भएमाले मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी गुनासो टिपाउन सकिनेछ ।

यो नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म सुचारु हुनेछ । त्यस्तै मन्त्रालयको इमेल ठेगाना इन्फो एट एमओएचपी डट जिओभी डट एनपीमा इमेल गरी सर्वसाधारणले गुनसो टिपाउन सक्नेछन् ।

यस्ताे छ विज्ञप्ति

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु