वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

१ करोड ठगी फरार अभियुक्त पक्राउ

१ करोड ठगी फरार अभियुक्त पक्राउ

काठमाडौं । एक करोड रुपैयाँ ठगी गरी फरार भएका एक एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने महेश्वर घिमिरे रहेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ घर भएका घिमिरेले एक करोड ठगी गरेको अभियोगमा उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्धामा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता फरार रहेका उनलाई अपराध महाशाखाको टोलीले टोखाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको महाशाखाले जनाएको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु