वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सार्वजनिक विदामा पनि बैंक खोल्न निर्देशन

सार्वजनिक विदामा पनि बैंक खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज, पुस, चैत र असारमा २५ गतेपछि शनिवार वा सार्वजनिक विदाका दिन पनि बैंक खोल्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै राजश्व संकलन गर्ने शाखा अथवा काउन्टर खोल्न खोल्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
राजश्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्तसम्म बिदा वा शनिभार भएपनि राजश्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयाेजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्ण रूपमा खुल्ला गरेर राजश्व बुझ्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

यस्ताे छ निर्देशन

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु