वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

देउवाले बोलाए तीन दलको बैठक

देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नयाँ सरकार गठनका लागि देउवाले भोली बैठक डाकेका हुन् । पार्टी कार्यालय सानेपामा उनले अपराह्न ३ बजे बैठक डाकेका छन् । नेपाली कांग्रेसहित नेकपा माओवादी केन्द्र र जसपालाई बैठकमा डाकेका हुन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले बैठक डाकेका हुन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव