वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

अभिनेत्री रञ्जना शर्माले गरिन् विवाह

अभिनेत्री रञ्जना शर्माले गरिन् विवाह

काठमाडौं । अभिनेत्री रञ्जना शर्माले विवाह गरेकी छन् । उनले नितेश सिलवालसँग विवाह गरेकी हुन् ।इसाई धर्मावलम्बी यी दुईले सोही संस्कार अनुसार नै अमेरिकामा विवाह गरेका हुन् । निकटका आफन्त तथा अमेरिका बस्ने चलचित्रकर्मीमाझ उनको विवाह सम्पन्न भएको हो ।

लामो समययता रञ्जना अमेरिकामा रहेर जिन्दगी बिताउँदै आएकी छिन् ।निर्देशक श्याम भट्टराईसंगको वैवाहिक सम्बन्ध टुङ्गिएपछि उनी एक्लै रमाउँदै आएकी थिइन् ।

नितेशले होटेल म्यानेजमेन्ट अध्ययन गरेका छन् भने ह्याप्पिनेस एड्भोकेटको रूपमा अमेरिकामा रहेर काम गरिरहेका छन्

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव