वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण
पाल्पा । पाल्पामा थप १४ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा तानसेन नगरभित्रका तथा अस्पतालका १० सहित थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
संक्रमित मध्ये १० जना पुरुष तथा ४ जना महिला रहेका छन् ।
यस्तै शनिबार राती तानसेनकी ७२ वर्षीय महिलाको उपचमरका क्रममा मृत्यु भएको छ । योसंगै जिल्लमा ३८ जना संक्रमितको मृत्यु भएको छ ।योसंगै पाल्पामा हालसम्म दुई हजार २ जनामा संक्रमण पुष्टि भएको छ भने, हाल २७ जना शकृय सक्रमित रहेको स्वास्थ्य कायालयले जनाएको छ । पछिल्लो समय स्वास्थ्य सावधानी नअपनाउने र भारत लगायतकन मुलुकबाट आउने नागरिकको संख्यामा वृद्धि भएसंगै संक्रमण पुनः फैलिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो