वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

शिक्षकले एक विद्यार्थीलाई ४० सेकेन्डमा लगाए १८ थप्पड (भिडियोसहित)

शिक्षकले एक विद्यार्थीलाई ४० सेकेन्डमा लगाए १८ थप्पड (भिडियोसहित)

काठमाडौं । जम्मु–कश्मीरको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जहाँ एक शिक्षकले निजी कोचिङ सेन्टरमा एक विद्यार्थीलाई थप्पड मारेका छन् । भिडियो सार्वजनिक भएपछि विद्यार्थीहरुले प्रहरीमा शिक्षकलाई कारबाही गर्न उजुरी दिइएको छ ।

४५ सेकेन्डको उक्त भिडियोमा फैयाज अहमल वगार नामको शिक्षकले उक्त विद्यार्थीलाई १८ थप्पड लगाएका छन् । भारतीय मिडियाले जनाए अनुसार उक्त विद्यार्थीले शिक्षकको अनुमति बिना नै केही काम गरेका थिए । तर आधिकारिक रुपमा के कारणले उक्त विद्यार्थीले थप्पड हान्नियो भन्ने विषयमा खुलेको छैन ।

सदर पुलिस स्टेशनका स्टेशन हाउस अफिसर रइस हुसेनले भने–हामीले यस घटनाको बारेमा मुद्दा हालेका छौँ । ’ उही श्रीनगर कोचिङ सेन्टरका प्रबन्धक निर्देशक बिहिबार बिहान अदालतमा उपस्थित भएका थिए । उनले एक संवादमा भनेका थिए–‘यस डरलाग्दो घटनाले स्थानीयमा असन्तुष्टि पैदा भएको छ । यसले विद्यार्थीमा मनोवैज्ञानिक प्रभाव पार्न सक्छ । ’

कश्मीरको कोचिङ सेन्टर एसोसिशनले यस घटना प्रति निरासा प्रकट गरेको छ । भोलीका दिना यस्तो प्रकारको घटना नहोस भन्नको लागि एक समिति गठन गरेको छ ।

“>

 

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो