वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

काठमाडौं उपत्यकामा एकै दिन थपिए १९ सय बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन थपिए १९ सय बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १६०२ जना, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएसँगै मृतक संख्या ३१ सय ९४ पुगेको छ ।

 

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु