वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६ सय ६० जनामा कोरोना पुष्टि (विवरणसहित)

कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु, ७ हजार ६ सय ६० जनामा कोरोना पुष्टि (विवरणसहित)

काठमाडौं । नेपालका कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ ।
देशका बिभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोना कारण तीन हजार चार सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १ सय ३१ पिसिआर परिक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५७१ एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप १७ सय ७५ जना निको हुँदा हालस्म्म दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमति आइशालेशनमा र २५३ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ वटा पिसिआर परिक्षण गरिएको छ ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना