वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

विर्तामोडका ३८ सहित झापामा १६२ जनालाई कोरोना संक्रमण

विर्तामोडका ३८ सहित झापामा १६२ जनालाई कोरोना संक्रमण

झापा ।  विर्तामोडका ३८ जना सहित झापामा १६२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या ५४ सय २२ पुगेको छ ।

आज झापाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६–६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ । थप एकको मृत्यू भएको छ भने जम्मा काभिडबाट मृत्यू हुनेको संख्या १२६ पुगेको छ ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना