वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

साङ्‍केतिक रुपमा तानियो रातो मत्स्येन्द्रनाथको रथ [फोटो/भिडियो]

साङ्‍केतिक रुपमा तानियो रातो मत्स्येन्द्रनाथको रथ [फोटो/भिडियो]

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा गरिएको छ । शनिबार पुल्चोकबाट नजिकैको सोह््रखुट्टेपाटीसम्म रातो मत्स्येन्द्रनाथको रथ तानिएको हो । शनिबार सिमित व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पूरा गर्दै रथयात्रा गरेका थिए ।

मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष रथयात्राको पहिलो दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथ जात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ ।

 

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै