वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कोरोना सङ्क्रमित इलामका एमाले नेताको विराटमा निधन 

कोरोना सङ्क्रमित इलामका एमाले नेताको विराटमा निधन 

झापा ।  कोरोना भाइरस सङ्क्रमित इलामका एमाले नेता नवराज शङ्करको उपचारका क्रममा मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

उपचारका क्रममा शनिबार राति उनको निधन भएको अस्पतालले जनाएको छ । एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका शङ्करको उपचारकै क्रममा मृत्यु भएको हो ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै