वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कोरियोग्राफर गीता कपुरको बिहे भएकै हो त ?

कोरियोग्राफर गीता कपुरको बिहे भएकै हो त ?

काठमाडौं । भारतीय कोरियोग्राफर गीता कपुर ‘गीता माँ’ बलिउडका ती कलाकारको सूचिमा पर्छिन जसले आजसम्म जीवनसाथी खोजेकी छैनन । यसैबची सामाजिक सञ्जालमा गीताको केही तस्बिर चर्चाको विषय मात्र बनेको छैन भाइरल पनि भएको छ ।

खासमा गीताले सार्वजनिक गरेको तस्बिरमा उनी विवाहित जस्तो देखिएकी छन् । रातो लेहेङगा, सिउँदोमा सिन्दुर र रातै टिकामा देखिएकी उनलाई सामाजिक सञ्जाल प्रयोग कर्ताले कोरोना कालमा गीताले गोप्य रुपमा विवाह गरेको बताइरहेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् –माँ..को सिउँदोमा सिन्दुर बिहे कहिले भयो ? अर्काले लेखेका छन्–सिन्दुर कसको नामको हो गीतु माँ ?’

यसरी सामाजिक सञ्जालमा आएका प्रतिक्रयालाई गीताले कुनै जवाफ दिएकी छैनन । त्यस्तै तस्बिर अनुसार उनले बिहे गरेको हो अथवा होइन भन्ने आधिकारीक केही पनि कुरा गीताको तर्फबाट आएका छैनन।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै