वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले पद बहालीको पहिलो दिन कर्णालीका दुर्गम जिल्ला मुगु र डोल्पाका बहुबर्षीय योजनालाई सदर गरेका छन् ।

आफ्नो पद बहाली पछि मन्त्री शर्माले बहुबर्षीय योजना अन्तरगत आगामि आर्थिक बर्षको लागि श्रोत सुनिश्चित गर्दै मुगु दोमुख मोटरबेल पुलको लागि रु १ करोड २७ लाख र मुगुकै झुक्ला मोटरवेल पुलको रु ५ करोड ११ लाखको फाइल सदर गरेका हुन् ।

त्यस्तै मन्त्री शर्माले क्याटु सालदाङ,धो, सडक आयोजना डोल्पाको लागि रु १० करोड ५५ लाखको आयोजनाको फाइललाई पदभारको पहिलो फाइल सदर गरेका छन् ।

नेता शर्मा नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा सोमवार नियुक्ति भएका हन् ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै