वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

रोल्पा । कोरोना महामारीको रोकथाम तथा उपचारका लागि रोल्पा जिल्लाका जनप्रतिनिधि वर्षमान पुनले २ सय थान एन्टिजेन किट पठाएका छन् । आज जिल्ला अस्पताल रोल्पाका लागि उक्त किट पठाएको उनले बताए ।

‘आज जिल्ला अस्पताल रोल्पालाई २०० थान एन्टिजेन टेस्ट किट पठाइएको छ । पछिल्लो दिन रोल्पामा सङ्क्रमण निकै बढेको छ । तर,परीक्षण सामाग्रीको अभाब छ ।  ७५-८०प्रतिशतसम्म सङ्क्रमणको दर रहेको छ । सँघिय तथा प्रदेश सरकारले तुरून्त परीक्षण सामाग्री,अक्सिजन र आबश्यक जनशक्ति आपूर्ती गरोस्, ध्यानाकर्षण गराउछु,’उनले भने ।

नेकपा माओवादी केन्द्रका नेता पुनले रोल्पा जिल्लामा पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या बढेकाले नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्र पठाउन सरकारसँग माग गरेका छन् । ‘अक्सिजन लगायतका सामाग्री नपुगेका गापामा जनप्रतिनिधिहरूसंग समन्वय भइरहेको पनि सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ उनले भने ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै