वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा सोमबार थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यादय पाल्पाले दिएको जानकारी अनुसार २९० जनाको पिसिआर परीक्षण गर्दा १४२ जना र १४६ जनाको एन्टिजेन परीक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पछिल्ला २४ घण्टामा थपिएका संक्रमित अहिलेसम्म एकैदिन पहिचान भएकामा सबैभन्दा धेरै रहेका छन् ।पाल्पामा हाल एक हजार ५६५ जना सक्रिय संक्रमितर रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना