वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुने गरि हवाई इन्धनको मूल्य घटाएको हो । मूल्य घटेपछि नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम गरिएको छ । यसअघि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९३ डलर रहेको थियो ।

पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित निकायसँगको छलफलपछि निगमले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ । यसअघि निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा ४० प्रतिशत नाफा खाएर बिक्री वितरण गर्दै आएको थियो ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा