वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कोरोना संक्रमितहरुलाई पौष्टिक आहार

कोरोना संक्रमितहरुलाई पौष्टिक आहार

रोल्पा । सुनिल स्मृति गाउँपालिका वार्ड नं ६ ले कोरोना संक्रमितहरुलाई पौष्टिक आहार प्रदान गरेको छ ।

वडापालिकामा एन्टिजेन्त प्रबिधिद्वारा परिक्षणगर्दा पोजेटिभ २४ जना संक्रमितहरुलाई वडा पालिकाहरुले पौष्टिक आहार प्रदान गरेको हो ।

वडा कार्यालयले संक्रमितहरुलाई प्रतिव्यक्ति १ किलो हर्लिक्स, एक क्यारेट अन्डा सँगै एक बोत्तल हेन्ड सेनिटाइजर र १५ पिस मास्क वितरण गरिएको वडा अध्यक्ष अर्जुन सुवेदीले बताए ।

उक्त वडामा जम्मा संक्रमित संख्या ४९ रहेको छ भने तिनजना संक्रमितहरुको मृत्यु निधन भएको छ ।

 

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै