वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

गर्भवती छिन् अभिनेत्री नुसरत जहां, पति निखिल भन्छन्– ‘यो बच्चा मेरो हुनै सक्दैन ’

गर्भवती छिन् अभिनेत्री नुसरत जहां, पति निखिल भन्छन्– ‘यो बच्चा मेरो हुनै सक्दैन ’

काठमाडौं । तृणमुलकी कांग्रेस सासद तथा अभिनेत्री नुसरत जहाँ आजभोली पारिवारिक विषयको कारण चर्चामा छिन् । भारतीय मिडियाले जनाए अनुसार उनी आमा बन्दै छिन् । उनको पेटमा ६ महिनाको बच्चा छ । तर अभिनेत्रीको तर्फबाट आधिकारी पुष्टि भएको छैन ।

यता नुसरतको पति निखिल जैनले उक्त बच्चा आफ्नो नभएको बताइरहेका छन् । उनले एक कुराकानीमा बताए अनुसार उनीहरुको विवाह सम्बन्ध विच्छेदको अन्तिम अवस्थामा पुगेको छ । उनीहरु बेग्लै बस्न थालेको ६ महिना भन्दा धेरै एको छ । साथमा उनले आफूहरुबीच कुनै शारिरीक सम्बन्ध नभएको बताएका छन् ।

नुसरत र निखिलले २०१९ जुन १९ मा विवाह गरेकाहुन् । उनीहरुको विवाह इस्लाम ,हिन्दु तथाइसाई धर्म अनुसार भएको हो ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै