वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

जसपासंग २ ​बुँदे सहमति: कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै (पत्रसहित)

जसपासंग २ ​बुँदे सहमति: कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै (पत्रसहित)

जनकपुरधाम । नेपाली कांग्रेस पहिलो पटक सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का सरकारमा सहभागी हुन काँग्रेस र जसपाबीच २ ​बुँदे सहमति भएको हो ।
कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएपछि बुधबार साँझ नै सपथ गराउने तयारी भएको छ । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन लागेको हो । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै