वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

धरहरामा मजदुरसँग मनाए राजेश हमालले आफ्नो जन्मदिन

धरहरामा मजदुरसँग मनाए राजेश हमालले आफ्नो जन्मदिन

काठमाडौं । अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर त्यहाँका मजदुरसँग केक काटेर बनाएका छन् । गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा पुगेर हमालले जन्मदिन मनाएका हुन् ।

हमालसँग उनी पत्नी मधु भट्टराई पनि धरहरा पुगेकी थिइन् । हमालले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनी र पत्नीलाई धरहराबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै केक काटेको देख्न सकिन्छ ।

हमाल निकट स्रोतका अनुसार उद्घाटन भए पनि अझै निर्माण चरणमा रहेको धरहरा पुगेर त्यहाँका मजदुरलाई हौसला बढाउन जन्मदिनको केक काटिएको हो । धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने