वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । गत २१ जेठमा ‘हेर्दाहेर्दै’मा रहेको सो रिटमाथि आज अन्तरिम आदेश आएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश त्रय मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी लगायत ६ जनाले नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदकले अन्तरिम आदेश मार्फत नागरिकता वितरणमा रोक लगाउन माग गरेका थिए ।

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !