वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई मत दिने चार सांसदलाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई मत दिने चार सांसदलाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

एमालेले कारबाही गरेका चार सांसदलाई पुर्नवहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले कर्णाली प्रदेश सभाका एमाले सांसद्हरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्वीप विपरित विश्वासको मतमा समर्थन गरेको भन्दै पार्टी सदस्य र सांसद् पदबाट निष्कासन गरेको थियो ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै