वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सभामुखले बोलाएको बैठकमा ओली नजाने

सभामुखले बोलाएको बैठकमा ओली नजाने

काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले बैठकमा नजाने जनाएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न सभामुखले राजनीतिक दलका प्रमुखसंग छलफल गर्न लागेका हुन् । छलफलमा सहभागी हुन सभामुखले ओलीलाई पत्र नै पठाएका थिए ।

दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुख र कानूनविद्संग छलफल गरेका थिए ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा