वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सभामुखले बोलाएको शीर्ष बैठक सुरु, को को गए बैठकमा ?

सभामुखले बोलाएको शीर्ष बैठक सुरु, को को गए बैठकमा ?

काठमाडौं । संसद विघटन लगायतका समसामयीक विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा उपस्थितिका लागि सभामुख सापकोटाले लिखित पत्र पठाएपनि प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन् ।

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग संघीय संसद भवन नयाँबानेश्वरमा आयोजना गर्नु भएको छलफल जारी छ, न्यौपानेले भने ।

छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी भएका छन् ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने