वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

गण्डकीमा वैकल्पिक सरकार गठनका लागि आह्वान

गण्डकीमा वैकल्पिक सरकार गठनका लागि आह्वान

कास्की । गण्डकीमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार वैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी हुन् ।। उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी छिन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि संसद सचिवालयले शुक्रबार प्रदेश प्रमुखलाई औपचारिक जानकारी गराएको थियो ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै