वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

काठमाडौं । साउथ स्टार प्रभाषको फिल्म ‘ आदिपुरुष’ प्रतिक्षित फिल्ममध्ये एक हो । भारतीय मिडियाले जनाए अनुसार ओम राउतको निर्देशनमा बनिरहेको ‘आदिपुरुष फिल्मले भिफएक्सको विषयमा सुपरहिट फिल्म ‘बाहुबली–२’ को रेकर्ट रिलिज अगाडी नै तोडेको छ ।

एसएस राजामौनालीले निर्देशमा बनेको फिल्म ‘बाहुबली–२’ मा २५ सय भिजुअल इफेक्ट्स सर्ट भएको छ भने आदिपुरुषमा ८ हजार भिएफएक्स सर्ट प्रयोग भएको छ । यसरी ‘बाहुबली–२’ को रेकर्ड ‘आदिपुरुष’ ले रिलिज अगाडी नै तोडेको छ ।

यसरी बाहुबलीको तुलनामा भिजुअल सर्ट दोब्बर प्रयोग भएको छ । कोरोना महामारीको काण अहिले फिल्मको सुटिङ रोक्किएको छ ।

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ